कमलमा ६१ करोड ७९ लाख ९२ हजार रुपैयाको बजेट सार्वजनिक

कमल । झापाको कमल गाउँपालिकाले आर्थिक वर्ष २०७६ । ०७७ को लागी बजेट सार्वजनिक गरेको छ ।
सोमवार सम्पन्न पाचैंाँ गाउँसभाले आगामी आर्थिक वर्षका लागी निति तथा कार्यक्रम समेत सार्वजनकि गरेको छ ।

This image has an empty alt attribute; its file name is FB_IMG_1561379910032.jpg


चालु आर्थीक वर्षका लागि पुजीगत र चालु खर्चका गरि ६१ करोड ७९ लाख ९२ हजार रुपैयाको बजेट सार्वजनिक गरिएको छ । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले गाउँसमाभा बजेट प्रस्तुत गरेकी हुन् ।

This image has an empty alt attribute; its file name is FB_IMG_1561379868721.jpg


गाउँपालिकाले आगाकी आर्थिक वर्ष २०७६ । ०७७ मा व्यवसायकि प्रवद्र्धन, रोजगार प्रवद्र्धन र सामुदायीक विद्यालयको शिक्षाम सुधार जस्ता कार्यक्रम लाई विषेश प्रथमिकता दिएको गाउँपालिकाले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker