राष्ट्रिय सहकारी बैकद्वारा नवोदय लाई सम्मान तथा पुरस्कृत

कमल । राष्ट्रिय सहकारी बैक मा उत्कृष्ट कारोवार गरेको भन्दै झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यलय रहेको श्री नवोदय वहुउद्येश्यीय सहकारी सस्था पुरस्कृत भएको छ ।
बैकको दमक स्थित शाखामा कारोवार गर्ने सहकारी मध्ये उत्कृष्टमा परेकोले एक कार्यक्रमका विच सस्था लाई पुरस्कृत गरीएको बैकले जनाएको छ ।
वैकका सन्चालक समिती सदस्य महेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी दमक नगरपालिकाका मेयर रोमनाथ अ‍ोली ले सस्थाका अध्यक्ष शरणकुमार पराजुली लाई सम्मान तथा पुरस्कृत गरेका थिए । २०५५ सालमा स्थापना भएको सहकारीले अहिले जिल्लमा ८ वडा शाखा मार्फत सहकारी र लघुवित्त कार्यक्रम सन्चालन गरीरहेको व्यास्थापक फणिन्द्र बहादुर कार्किले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker