आपांङ्ग बाल सरोकार केन्दलाई खाध्यन्न लगायत बिभीन्न सामाग्री हस्तान्तरण

विर्तामोड । इकोम मिस एसर्ईई प्रदेश १ का सहभागीले आपांगबाल सरोकार केन्द्र अर्जनधारामा आश्रित बालबालिकाकालाई खाध्यन्न लगायत बिभीन्न सामाग्री हस्तान्तरण गरेका छन् ।

No posts found.

ड्म्सि वल्र्ड इन्टरटेण्मेटको आयोजनामाभएको प्रतियोगिताका सहभागीले चामल, दाल, चाउचाउ, बिस्कुट, पेष्ट, ब्रस लगायत २० हजार मुल्य बराबरको सामाग्री हस्तान्तरण गरेको संस्थाका प्रबन्धनिर्देशक प्रणित पुडासैनीले जनकारी दिए ।

प्रतियोगिले बिर्तामोड बजारका विभिन्न ठाउँमा चटपट,े पानीपुरी लगायतका सामाग्री,बिक्री गरेर प्राप्त भएको १५ हजार रुपैँयामा आयोजक सस्था बाट थप ५ हजार गरी जम्मा २० हजार रुपैया बराबरको सामग्री वितरण गरेको पुडासैनीले बताए ।

सौदर्य प्रतियोगिता मार्फत सामाजिक कार्यसमेत गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न कार्यक्रम गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश १ बाट ३४ जना किशोरी सहभागी रहेका थिए ।

प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जेष्ठ २० गते चारपाने स्थित फोरसिजन पार्टी प्यालेसमाहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker