इकोम मिस एसईईका सहभागीलाई सडक सुरक्षा सम्बन्धी तालिम

विर्तामोड । इकोम मिस एसईई प्रदेश १ का सहभागीलाई आज सडक सुरक्षा सम्बन्धी तालिम दिइएको छ ।
जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय विर्तामोडको सहयोगमा इकोम मिस एसईई प्रदेश १ का सहभागीलाइ तालिम दिएको हो ।
तालिममा सहभागीलाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब निरीक्षक नारायण आचार्य ले तालिम दिएका थिए ।
तालिममा सडक दुर्घटना, सडक सुरक्षा, ट्राफ्रिक नियम लगायतका बारेमा जानकारी गराईएको थियो ।
मिस एसईईका सहाभागीले बिर्तामोडको मुक्तिचौकमा ट्राफ्रिक प्रहरीको सहकार्यमा सर्व साधारणलाई ट्राफ्रिक सचेतना समेत प्रदान गरेका थिए ।

ड्म्सि वल्र्ड इन्टरटेण्मेन्टको आयोजनामाभइरहेको प्रतियोगिताको आगामी जेष्ठ २० गते ग्राण्ड फिनाले हुदै छ । प्रतियोगितामा प्रदेश १ बाट हालै एसईई परिक्षादिएका ३४ प्रतिस्पर्धीको सहभागीता रहेको संस्थाका प्रबन्धनिर्देशक प्रणित पुडासैनीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker