सिलाई तालिम समापन

कमल । तिन महिने सिलाई तालिम को शनिवार एक कार्यक्रमका विच समापन भएको छ ।
महिला शसक्तिकरण केन्द्र को आयोजनामा तथा कमल गाउँपालिकाको आर्थिक सहयोगमा भएको तालिम प्रमाणपत्र वितरणगर्दै समापन भएको हो ।
महिला शसक्तिकरण केन्द्रका अध्यक्ष लक्ष्मि अधिकारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा कमल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले सहभागी लाई प्रमाणपत्र वितरण गरेका थिए भने शरणकुमार पराजुली,चक्र गुरुङ्ग धन बहादुर खेवाङ्ग , लगाएतले तालिममा सिकेका कुरा लाई व्यवहारमा प्रयोग गरेमात्र तालिम उपलब्धिहुने बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker