व्यवसायिक बंगुर पालक कृषक लाई बंगुरका पाठा (विर) वितरण

कमल गाउँपालिकाको आर्थिक सहयोग तथा व्यवसायिक बंगुरपालन कृषि समितिको व्यवस्थापनमा आज वंगुरका पाठा वितरण गरिएको छ ।
कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले व्यवसायिक फर्म सन्चालक लाई बंगुरका पाठा हस्तान्तरण गरेकिहुन् । पाठा हस्तान्तरण पछि बोल्दै अध्यक्ष काफ्लेले कमल गाउँपालिकाको वडा नम्वर ४ लाई बंगुरको पकेट क्षेत्र बनाउने उद्येश्यका साथ उच्च नश्लको पाठा वितरण गरिएको बताईन् ।
कमल गाउँपालिकाको सबै क्षेत्रमा सडक र विजुलि जस्ता विकास निर्माण पुगिसकेको ले अवको लक्ष भनेको कृषको जिवन उकास्ने खालका कार्यक्रम सन्चालन गर्ने बताईन् । कृषक भन्दैमा हिलो मैलो हुनै पर्छ भन्ने छैन । राम्रो सगं मेहनत गरेर आम्दानि बढाउन व्यासायिलाई अनुरोध गर्दै आगामि दिनमा कृषकका ओठमा हाँसो ल्याउनका लागी गाउँपालिकाले सहयोग गर्ने समेत काफ्लेले बताईन् ।
गाउँपालिकामा रहेका व्यवसायिक वंगुर फमलाई नश्ल सुधार गरि आम्दानि वृद्धिगर्ने उद्येश्यले उच्चकोटिको सिमेन (विर्य) प्रयोगगरी जन्मिएका बंगुरका पाठा (विर) वितरण गरिएको कमल गाउँपालिका पशुसेवा शाखाका प्रमुख बद्रि भट्टराईले जानकारी दिए ।
कार्यक्रमका ४२ जना कृषक लाई ड्युरोक,हेमसायर , ल्याण्ड्रेस जातका बैगुरका पाठा वितरण गरिएको थियो ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker