वाल्मिकी आश्रम तथा सिमसारक्षेत्रमा रहेको पनिको संरक्षणका लागी ड्याम तथा ओभर फ्लो निर्माको शिलन्यास

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ३ स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रमा रहेको पानिको संरक्षणगर्ने ड्याम तथा ओभर फ्लोको आज एक कार्यक्रमका विच शिल्यानास गरिएको छ ।
कमल गाउँपालिकाका उपाध्यक्ष वेनु सिवाकोटीले पानि संरक्षणगर्ने ड्याम तथा ओभर फ्लोको शिलन्यास गरेका हुन् । शिलन्यास पछि बोल्ने क्रममा सिवाकोटिले अहिले जताजतै पनिका मुहान सुकिरहेका अवस्थामा सिमसारक्षेत्रको संरक्षण गर्दै पानि संरक्षण गर्नु राम्रो कुरा भएको बताए ।
त्यसैगरी २१ नंन्बर वाहिनिका सेनानि भिष्म केसिले यसक्षेको संरक्षण र प्रवर्धनका लागी जस्तुसुकै सहयोग गर्न हामि तयार रहेको बताए ।
प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रको संरक्षण समितीका अध्यक्ष चक्र गुरुङ्गको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्राचिन वाल्मिकी आश्रम तथा सिमसारक्षेत्रमा रहेको पनिको संरक्षणका लागी ड्याम तथा ओभरफ्लो र हावामहल निर्माणका लागी प्रदेश सरकार तथा स्थानिय को जनश्रमदान गरी २८ लाख रुपैया भन्दा बढीको लागतमा निर्माण हुन लागेको निर्माण समितीका संयोजक कुमार खतिवडाले बताए ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker