पशुपालन तालिम सुरु

ईलाम । सोसियल ईन्फास्ट्रचर मेनेजमेन्ट सर्भिसेज प्राली विर्तामोड को आयोजना र रोङ्ग गाउँपालिका ईलामको आर्थिक सहयोगमा पशुपालन व्यवस्थापन तालिम सुरु भएको छ ।
रोङ्ग गाउँपालिका वडा नम्बर ६ मा रहेका व्यवसायीक कृषक लाई पशुपालन को माध्यम बाट आय आर्जन मा वृद्धि गर्ने उद्येश्यले तालिमको आयोजना गरीएको सोसियल ईन्फास्ट्रचर मेनेजमेन्ट सर्भिसेज प्राली विर्तामोडका अध्यक्ष शान्तिराम पोख्रेल ले जानकारी दिए ।
तालिममा पशुमा लाई आवश्यक पर्ने आहारा, गोठ व्यवस्थापन,पशुमा लाग्ने रोग लगायतका विषयमा पशुस्वस्थ्य प्राविधिक उमानाथ भण्डारीले सहजिकरण गरेका थिए ।
तालिममा पशुपालक कृषकका साथै स्थानिय सरस्वती माध्यमिक विध्यालयमा कक्षा ९ र १० अध्यायन विध्यार्थि सहितको सहभागी रहेको तालिम ३ दिन सम्म सन्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker