धरमपुर बचत तथा ऋण सहकारी संस्थाद्धारा रक्तदानमा ५५ प्रिन्ट रगत सङ्कलन

धरमपुर –आफ्नो दशौं स्थापना दिवसको वअसर पारेर झापाको धरमपुर बचत तथा ऋण सहकारी संस्थाले आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शिबसताक्षी–१ धरमपुर चौकमा आयोजित कार्यक्रममा ५५ प्रिन्ट रगत सङकलन भएको छ ।

दमकस्थित रेडक्रस सोसाइटी उपशाखा रक्तसञ्चार बिभागको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३३ जना पुरुष र २२ जना महिलासहित ५५ जनाले सहभागी जनाएका थिए ।

सञ्चालक समितिका ८ जना, ४ जना कर्मचारीसहित संस्थाका ४३ जना शेयर सदस्य र शुभेच्छुकहरुले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker