परिचय तथा नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान

कमल ÷ नवनिर्वाचित समिती हरुबिच परिचय तथा नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान सम्पन्न भएको छ ।
“ स्वच्छ पानी जिन्दगानी” भन्ने नाराका साथ झापाको कमल गाउँपालिका ४ स्थित तोपगाछी खानेपानि तथा सरसफाई उपभोक्ता समिति स्किम न १ को छैटौ वार्षिक साधारणसभा बाट नवनिर्वाचि कार्यसमिती ,लेदा समिती र सलहाकार समिती विच परिचयात्मक कार्यक्रम तथा नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान भएको छ ।
नव निर्वाचित समितीका अध्यक्ष सुर्यप्रसाद लिम्बुले परियात्मक तथा शुभकामना मन्तव्य को क्रममा खानेपनि सन्चालनमा तत्ताकाल विकल्पको रुपमा अर्काे वोरीङ्ग व्यवस्थागर्नु पर्ने, ढ्याङ्गे खोलामा बाँध बाध्नुपर्ने र नयाँ पाईप लाई विस्तार गर्नुपर्ने लगाएतका विषयमा नयाँ समितीलाई जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी कमल गाउँपालिका का अध्यक्ष मेनुका काफ्लेले नवनिर्वाचित समिती लाई कार्यकाल सफलताको शुभकामना दिदै नियमित पानि वितरण र सुधारका लागी गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
त्यसैगरी निर्वाचन समिती संयोजक गौरीमान फागोले लाईन नभएका बेला पानि वितरणमा समस्या भएको ले नियमित पानि वितरण गर्नलाई जेनेटर को व्यावस्था गर्नुृपर्ने बताए ।
कार्यक्रममा कार्यसमिती, लेखा समिती , सल्लाहाकार समिती , पुर्व कार्यसमिती लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker