गाउँपालिकाको पहलमा हस्दा र चौलागाईले घरमै पाए नागरीकताको प्रमाणपत्र

नेपाली नागरीकता नभएका कारण नेपाल सरवाट उपलब्ध हुने विभिन्न सेवा पाउन बाट बन्चित झापाको कमल गाउँपालिका निवासि २ जना महिला लाई अब यस्तो समस्या बाट मुक्ति मिलेको छ ।
कमल गाउँपालिकाको वडा नम्बर १ निवासि ६१ वर्षिय फुलमति हस्दा र २४ वर्षिय चन्द्रकला चौलागाई लाई कमल गाउँपालिका अगुवाई र ईलाका प्रसाशन दमकको सहयोगमा उनिहरकै घरमा पुगेर नेपालि नागरिकताको प्रमणपत्र प्रदान गरीएको कमल गाउँपालिका का अध्यक्ष मेनुका काफ्लेले जानकारी दिईन् ।

No posts found.
This image has an empty alt attribute; its file name is o.jpg


फुलमति कुष्ठ रोगले थलिएकी वर्षैा भयो उनको रोगका कारण हात र खुट्टाका औला नै झर्न थालिसकेका छन् नागरीकता नभएका कारण नेपाल सरकारले दिएको सुविधामा उपचार गर्न समेत समस्या हुदै आएकोमा अब उपचार लगायत अन्य कुरामा सहज हुने वडा नम्वर १ का वडा अध्यक्ष केदारकटुवाल बताउछन् ।
त्यसैगरी चन्द्रकला सुस्तमनस्थितीकी हुन् उपचार गर्न र सरकार बाट उपलब्ध सेवा लिनका लागी अब धेरै सहज भएको छ । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधी आएपछि जनताले थोरै भएपनि स्थानिय सरकारको अनुभव महशुस गर्न थालेको स्थानिय बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker