आजबाट एसईई परीक्षा शुरु

कमल ÷ यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थावत् एसईई परीक्षा आज बाट शुरु भएको छ ।
आज विहान ८ बजेबाट शुरु भएको परीक्षामा कमल गाउँपालिका बाट ९ सय १६ जना विध्यार्थि सहभागी रहेको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख भोलानाथ दाहालले जानकारी दिए ।
कमल गाउँपालीकामा ४ वटा केन्द्र बाट परिक्षा सन्चालन भैरहेकोको जसमा शहिद धर्मभक्त माध्यमिक विध्यालय केन्द्रमा २ सय ४२ जना विध्यार्थि सहभागी रहेका छन् भने कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय केन्द्रमा २ सय ८१ जना विध्यार्थि सहभागी रहेको सोहि केन्द्रका केन्द्राध्याक्ष हिमप्रसाद दाहालले जानकारी दिए ।

No posts found.
 कमल गाउँपालिका ३ केर्खा स्थित शहिद धर्मधक्त केन्द्रमा     परिक्षा सुरुहुनु भन्दा पहिले विध्यर्थिलाई परिक्षाको नियमबार निर्देशन दिदै


त्यसैगरी वाणि माध्यमिक विध्यालय केन्द्रमा २ सय ९९ जना विध्यार्थि सहभागी रहेको सोहिकेन्द्रका केन्द्रध्याक्ष लक्ष्मिप्रसाद डाँगीले जानकारी दिए । भने महेन्द्र रत्न माध्याकि विध्यालय केन्द्रमा ९४ जना विध्यार्थि परिक्षामा सहभागी हुने विध्यालयले जनाएको छ ।
आज विहान ८ बजेबाट शुरु भएको परिक्षामा देशभरवाट ४ लाख ७५ हजार तीन विध्यार्थि परीक्षामा सामेल भएको परीक्षा नियन्त्रण कार्यलय सानोठीमी का परीक्षा नियन्त्रक विष्णु अधीकारीले जानकारी दिए ।
आजे बाट शुरुभएको परीक्षा आगामी चैत २१ गते सम्म सन्चालन हुने छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिकधारका परीक्षार्थी सहभागी हुनेछन् । परीक्षामा २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा रहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker