कमल नगर जेसिजको होली मिलन कार्यक्रम

कमल ÷ कमल नगर जेसिजले आज विषेश कार्यक्रमका विच होली मिलन कार्यक्रम मनाएको छ ।
कमल गाउँपालिका ३ केर्खा स्थित कार्यलयमा सम्पन्न होलि मिलन कार्यक्रममा कमल गाउँपालिका का उपाध्यक्ष बेनु सिवाकोटी , कमल नगर जेसिजका मानार्थ सदस्य तथा सामाजिक व्याक्ति राजन ढुङ्गाना लगायतले होली मलिन कार्यक्रमको अवसरमा शुभकाना मन्तव्य राख्नु भएको थियो ।
कमल नगर जेसिजका वर्ष २०१९का अध्यक्ष जेसी शेखर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन माहासचिव जेसि हेम दाहालले गर्नुभएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker