स्वर्ण महोत्सवकोे हिसाव सार्वजनिक

झापाको कमल गाउँपालिका ३ केर्खा स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालले आफ्नो ५० औं स्वर्ण महोत्सवमा भएकोे हिसाव सार्वजनिक गरेको छ ।
विध्यालयले स्वर्ण महोत्सवको उपलक्ष्यमा जम्मा २५ लाख ९ हजार ३०८ रुपैया कुल आम्दानी गरेको छ भने खर्चतर्फ १४ लाख १८ हजार ९ सय ८८ रुपैया खर्च गरी १० लाख ९० हजार ३ सय २० बचत गरेको विध्यालय व्यवस्थापन समितीका अध्यक्ष चक्र गुरुङ्गले जानकारी दिए ।
विध्यालयले आगामि शैक्षिक सत्रदेखी प्रविधिक शिक्षा तर्फ सिभिल ईन्जिनियर विषयको कक्षा सन्चलन गर्ने उद्यश्यले स्वर्ण महोत्सव आयोजना गरीएको अध्यक्ष गुरुङ्गले बताए ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker