मेचि युनेस्को द्वारा बालवालिका लाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम प्रदान

कमल , २३ फागुन ÷ झापाको कमल गाउँपालिका ३ स्थित मेचि युनेस्को क्लवको आयोजना तथा कमल गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा आज बाट बालवालिका लागी क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सुरुभएको छ ।

This image has an empty alt attribute; its file name is w-1-1024x576.jpg


शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा तिन दिन सम्म सन्चालन हुने तालिमा वडा नम्बर ३ मा रहेका सामुदायीक र सस्थापक विध्यालयमा अध्यायनरत ४० जना विध्यार्थि सहभागी रहेको क्लवका अध्यक्ष मधुसुधन अधिकारीले जानकारी दिए ।
तालिममा सहभागी विध्यार्थि लाई सोमराज ढकाल र विष्णु प्रकास निरौलाले सहजीकरण गर्नुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker