पोखरामा तीन दिन देखी लगातार प्याराग्लाइडिङ दुर्घटना

पोखरा । आज पनि पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाका मृत्यु भएको छ । पोखरामा लगातार तीन दिन देखी प्याराग्लाइडिङ दुर्घटना भएको छ । गत फागुन १९ गते रोमानियाका एक नागरिकले उडाएको प्याराग्लाइडिङ फेवातालमा खसेर उनको मृत्यु भएको थियो । त्यस्तै २० गते पनि कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा दुर्घटनामा परेका थिए ।
आज दुर्घटनामा परेका प्याराग्लाइडरको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरी कार्यलयका प्रहरी निरिक्षक गणेश सुबेदीका अनुसार सरांकोटबाट उडेको केहिबेरमा नै उनी दुर्घटनामा परेका थिए । रसियन नागरिक विएमआइ जिभिआइएलको दुर्घटनामा मृत्यु भएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker