सेवा नृबित्त प्रधानअध्यापकको विदाई

कमल गाउँपालिका मा सन्चालित सामुदायीक विध्यालय हरुको नियमित घुम्ति बैठकमा सेवा नृबित्त भएका दुईजना प्रधानअध्यापक लाई विदाई गरिएको छ ।
सेवा नृबित्तभई विदाई हुनेमा अरनिको प्राथमिक विद्यालयका कमल ७ का प्रधानअध्यापक ईन्द्र केसी र श्री नवदुर्गे प्राथमिक विद्यालय कमल १ का प्रधानअध्यापक भक्ति प्रसाद पौडेल लाई विदाई गरेको कमल गाउँपालिका का श्रोत व्याक्ति केशव प्रसाद भट्टराईले जानकारी दिए ।
सेवा नृवितभई विदाई गरीएका शिक्षकको आगामी दिन सुखमय रहेस भन्ने कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख भोला दाहालले शुभकामना दिएका थिए ।
कमल गाउँपालिकामा २७ वडा सामुदायीक विद्यालय सन्चालनमा रहेका छन् प्रत्येक महिना प्रधानअध्यापकको बैठक घुम्ति बैठक का हिसाबले फरक फरक विद्यायालयमा हुने गरेको कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय कमल २ का प्रधानअध्यापक हिम प्रसाद दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker