गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन

गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । 

उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति साढे १ बजेतिर निधन भएको परिवारले बताएको छ ।

उहाँको शव श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने तयारी छ । सांसद ओली गएको माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा घाइते हुनुभएको थियो । 

दाङको दंगिशरण गाउँपालिका वडा नम्बर–६, लेटारका सांसद ओली गएको वर्ष भएको प्रदेश सभा चुनावमा तत्कालीन एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर(ख) बाट विजयी हुनुभएको हो । अन्तिम अपडेट: फागुन १०, २०७५

ad
ad

तपाईको प्रतिक्रिया

नाम (अनिवार्य)इमेल (अनिवार्य) (गोप्य राखिनेछ)प्रतिक्रिया दिनुहोस्(अनिवार्य)

पठाउनुहोस्

23 never-seen-before photos of the Titanic that will give you chillseasyvoyage|SponsoredLanguage expert tells the secret to learning a language in 15 mins a dayBabbel|SponsoredPrisoner Escapes Alcatraz In 1962, 55 Years Later The FBI Received ThisPastFactory|SponsoredSurrogate Gives Birth To “Twins” Then Doctors Did A DNA TestPostFun|SponsoredParents Force Feed Their Baby Every 3 Hours To Keep Him AliveMilaap|SponsoredWhen He Dug This Massive Hole His Neighbors Thought He Was Crazy, Then He Did ThisTrendchaser|Sponsored

New Website Finds the Cheapest Flights from KapilbastuTrips Shop|SponsoredChoose a plane and play this Game for 1 MinuteDelta Wars|SponsoredCheap All-Inclusive CruisesCruises-Shop|SponsoredFlights In Nepal At Ridiculously Low PricesSave70|Sponsored[Photos] Woman Carries Baby For Her Friend, Then Unexpected News Changes EverythingGive It Love|Sponsored18 Incredible Movie Sequels You Didn’t Know Are In The WorksIdolator|Sponsoredयौन सम्बन्ध राख्न नमानेको भन्दै श्रीमती पिट्ने श्रीमान जेल चलानUjyaalo Onlineयुएईमा कार्यरत नेपाली वेटरलाई एक किलो सुन उपहार, सुनकाे सट्टा ४५ लाख रुपैयाँ दिइनेUjyaalo Online

यो पनि पढ्नुहोस्

unn.com.np

सरकारले ३ वटा मेडिकल कलेज स्थापना गर्ने, दरबन्दी र अस्थायी कार्यालय स्थापनाकाे काम अघि बढ्याे

 फागुन ९, २०७५ बिहिबार

unn.com.np

हिन्दू राष्ट्र र राजसंस्था माग्दै बालुवाटार पुगेको राप्रपालाई प्रधानमन्त्री ओलीको ‘शुभकामना’ !

 फागुन ७, २०७५ मंगलबार

unn.com.np

भ्रष्टाचार नियन्त्रण गर्न तत्कालका लागि जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय लिनु पर्‍याे: मन्त्री अर्याल

 फागुन ७, २०७५ मंगलबार

सम्बन्धित समाचार

unn.com.np

दक्षिण कोरिया

 जेठ १०, २०७५ बिहिबार

unn.com.np

तीन महिनाभित्र नारायणहिटीमा श्रीपेच सार्वजनिक गरिने

 जेठ १६, २०७५ बुधबार

unn.com.np

आईपीएलकाे फाइनल पुग्न कोलकाता र हैदराबाद खेल्दै

 जेठ ११, २०७५ शुक्रबार

ad
ad

समाचार

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker