एउटै मन्च बाट तालिम समापन र उद्घाटन

झापाको माल गाउँपालीका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रको आयोजना र कमल गाउँपालिका को आर्थिक सहयोगमा सन्चालित ड्राईभिङ्ग तालिम सामपनको र मुढा बनाउने तालिम को आज एउटै मन्च बाट उद्घाटन भएको छ ।
एक महिना बाट सन्चालित ड्राईभिङ्ग तालिम सामपन गर्दै कमल गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा सन्चालित मुढा बनाउने तालिमको कार्यक्रका प्रमुख अतिथी कमल गाउँपालिका का अध्यक्ष मेनुका काफ्लेले उद्घाटन गरेकी हुन् ।
उद्यमशिल जागरण महिला केन्द्रकी अध्यक्ष शान्ता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँकार्यपालिका सदस्य तारा बोगटी, वडा नम्बर ६ का अध्यक्ष नरेन्द्र भट्टराई लगायतले तालिम सफलताको सुभकामना दिनुभएको थियो ।
ड्राईभिङ्ग तालिम २० जना सहभागी थिए भने र मुढा बनाउने तालिममा २५ गरी जम्म ४५ जना लाई तालिम प्रदान गरीने केन्द्रले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker